'नेकपा प्रदेश इन्चार्जसहितको टोलीद्वारा मुख्यमन्त्री सँग भेटघाट : बजेटशुन्यताको अन्त्य गर्न ध्यानाकर्षण'

भदौ ५, २०८१

भाद्र ५/धनगढी

विज्ञापन
No data was found

नेपाल कम्युनिष्ट पार्टी सुदूरपश्चिम प्रदेश इन्चार्ज भरत सीसहितको टोलिले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहसँग भेटघाट गरेको छ। समग्र प्रदेशको अवस्था र समसामयिक राजनीतिक घटनाक्रमलाई लिएर मुख्यमन्त्रीसँग भेटघाट गरेको हो।

विज्ञापन
No data was found

विज्ञापन
No data was found

प्रदेशमा सिर्जना भएको बजेटशुन्यताको अवस्थाले प्रदेशको समग्र विकास र जनताको काममा समेत असर गरिरहेको भन्दै बजेटशुन्यताको अन्त्य गर्न इन्चार्ज भरत सीले मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका थिए। बजेट विनियोजनमा बिचौलियाहरूको हालिमुहाली हुने र कमिशनमा योजना हाल्ने गरेको सुनिएको भन्दै बिचौलियाहरूको चलखेल बन्द गर्न समेत अनुरोध गरेका थिए। उनले सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी बढाई निःशुल्क शिक्षा र स्वास्थ्योपचारको व्यवस्था गर्न समेत आग्रह गरे।

मुख्यमन्त्री शाहले बजेटशुन्यता अन्त्य गर्न लागिरहेको ,यसले राजश्व र खर्चमा गरेको असर अन्त्य गर्न र कर संकलन गर्न अध्यादेश ल्याइसकेको बताउँदै छिट्टै बजेटशुन्यता अन्त्य गर्ने प्रतिवद्धता व्यक्त गरे।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर
1

काठमाडौँमा युवा भेटघाट युवाहरू युनाइट हुनुपर्छ भन्ने निष्कर्ष

2

दैलेखको ठाँटीकाँध गाउँपालिका–६ अंगलडाँडामा चक्कु प्रहार गरी फरार आरोपी पक्राउ

3

सुन तोलामा ४ हजार ३ सय रुपैयाँ घट्यो

4

नेकपा (एमाले) दैलेखद्वारा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न

5

कालिकोटमा भीरबाट लडेर २६ वर्षीय युवाको मृत्यु

6

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

7

व्यवस्था धरापमा, विद्यार्थी संगठनमाथि हस्तक्षेप नगर्न चेतावनी : समिर रोकाया”

No data was found
यो पनि पढ्नुहोस

दुल्लूमा जेष्ठ नागरिक संघको सार्वजनिक सुनुवाई