'कालिकोटमा भीरबाट लडेर २६ वर्षीय युवाको मृत्यु'

चैत्र २२, २०८२

कालिकोट। कालिकोटको रास्कोट नगरपालिका–१ सिप्खानामा भीरबाट लडेर एक युवाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय २६ वर्षीय दिपक बम रहेका छन्।

विज्ञापन
No data was found

शनिबार घर नजिकै रहेको गौडेमेला भीरबाट खस्दा उनको घटनास्थलमै मृत्यु भएको हो। बाख्रा चराएर फर्काउने क्रममा खुट्टा चिप्लिँदा उनी करिब ८ सय मिटर तल खसेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

विज्ञापन
No data was found

घटनाबारे जानकारी दिँदै वडाध्यक्ष उदयराम आचार्यले बाख्रा फर्काउने क्रममा दुर्घटना भएको पुष्टि गरेका छन्। मृतक बम स्थानीय रजबहादुर बमका छोरा हुन्।

विज्ञापन
No data was found

मृतकको शव परीक्षण तथा अन्य कानुनी प्रक्रिया पूरा गरी आइतबार दाहसंस्कार गरिने परिवारले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर
1

दैलेखको ठाँटीकाँध गाउँपालिका–६ अंगलडाँडामा चक्कु प्रहार गरी फरार आरोपी पक्राउ

2

सुन तोलामा ४ हजार ३ सय रुपैयाँ घट्यो

3

नेकपा (एमाले) दैलेखद्वारा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न

4

कालिकोटमा भीरबाट लडेर २६ वर्षीय युवाको मृत्यु

5

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

6

व्यवस्था धरापमा, विद्यार्थी संगठनमाथि हस्तक्षेप नगर्न चेतावनी : समिर रोकाया”

7

दुल्लूमा जेष्ठ नागरिक संघको सार्वजनिक सुनुवाई

No data was found
यो पनि पढ्नुहोस

दैलेखको ठाँटीकाँध गाउँपालिका–६ अंगलडाँडामा चक्कु प्रहार गरी फरार आरोपी पक्राउ

सुन तोलामा ४ हजार ३ सय रुपैयाँ घट्यो

नेकपा (एमाले) दैलेखद्वारा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

व्यवस्था धरापमा, विद्यार्थी संगठनमाथि हस्तक्षेप नगर्न चेतावनी : समिर रोकाया”

दुल्लूमा जेष्ठ नागरिक संघको सार्वजनिक सुनुवाई

तोलामा ६ हजार ५ सयले घट्यो सुनको मूल्य

सुर्खेतमा एम्बुलेन्समाथि आक्रमण: चालकमाथि हातपात गर्ने ३ जना पक्राउ