'तोलामा ६ हजार ५ सयले घट्यो सुनको मूल्य'

चैत्र ९, २०८२

काठमाडौँ । सुनको मूल्य तोलामा ६ हजार ५ सय रुपैयाँ घटेको छ। आइतवार सुन तोलामा १२ हजार ५ सय रुपैयाँले घटेको थियो। सोमबार सुनको मूल्य प्रतितोला २ लाख ७५ हजार ५ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत माघ १५ मा सुनको मूल्य प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुग्दा नेपाली बजारमा नयाँ रेकर्ड कायम गरेको थियो । तर पछिलो एक सातमा मात्र सुन मूल्यमा ३४ हजार रुपैयाँले गिरावट आएको छ ।

विज्ञापन
No data was found

त्यस्तै, आज चाँदीको मूल्य तोलामा १ सय १५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतवार तोलामा ४ हजार ५ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।

विज्ञापन
No data was found

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर
1

काठमाडौँमा युवा भेटघाट युवाहरू युनाइट हुनुपर्छ भन्ने निष्कर्ष

2

दैलेखको ठाँटीकाँध गाउँपालिका–६ अंगलडाँडामा चक्कु प्रहार गरी फरार आरोपी पक्राउ

3

सुन तोलामा ४ हजार ३ सय रुपैयाँ घट्यो

4

नेकपा (एमाले) दैलेखद्वारा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न

5

कालिकोटमा भीरबाट लडेर २६ वर्षीय युवाको मृत्यु

6

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

7

व्यवस्था धरापमा, विद्यार्थी संगठनमाथि हस्तक्षेप नगर्न चेतावनी : समिर रोकाया”

No data was found
यो पनि पढ्नुहोस

दुल्लूमा जेष्ठ नागरिक संघको सार्वजनिक सुनुवाई