'कैलालीमा लगातारको वर्षाबाट जनजीवन प्रभावित '

भदौ ६, २०८१

भाद्र ६/धनगढी

विज्ञापन
No data was found

कैलालीमा मङ्गलबार रातिदेखि परिरहेको अविरल वर्षाले जनजीवन प्रभावित भएको छ। अविरल वर्षापछि आएको बाढी बस्तिमा पसेपछि कैलारी गाउँपालिका ,भजनी नगरपालिका ,जोशीपुर गाउँपालिका र गौरिगङ्गा नगरपालिकाका करिब पाँच सय घर प्रभावित भएका छन्। बस्तिमा बाढी पसेपछि घरमा असर गर्नुका साथै खाद्यान्न, लत्ताकपडा ,बालीनाली र पशुचौपायामा असर गरेको छ।

विज्ञापन
No data was found

विज्ञापन
No data was found

लगातार वर्षाले सबै खोला, नाला, नदीमा पानीको सतह बढेपछि आएको बाढी हालसम्म घटेको छैन। बाढीले कैलारी गाउँपालिका, भजनी नगरपालिका, र गौरीगंगा नगरपालिकाको अधिकांश क्षेत्र डुबानमा परेको छ। बुधबार राति तीन घण्टासम्म पनि कैलालीको विभिन्न स्थानमा भारी वर्षा भएपछि जनजीवन थप कष्टकर बनेको छ। डुबान प्रभावित क्षेत्रका स्थानीयमा रातभरि बिचल्ली भएको बताइएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर
1

काठमाडौँमा युवा भेटघाट युवाहरू युनाइट हुनुपर्छ भन्ने निष्कर्ष

2

दैलेखको ठाँटीकाँध गाउँपालिका–६ अंगलडाँडामा चक्कु प्रहार गरी फरार आरोपी पक्राउ

3

सुन तोलामा ४ हजार ३ सय रुपैयाँ घट्यो

4

नेकपा (एमाले) दैलेखद्वारा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न

5

कालिकोटमा भीरबाट लडेर २६ वर्षीय युवाको मृत्यु

6

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

7

व्यवस्था धरापमा, विद्यार्थी संगठनमाथि हस्तक्षेप नगर्न चेतावनी : समिर रोकाया”

No data was found
यो पनि पढ्नुहोस

दुल्लूमा जेष्ठ नागरिक संघको सार्वजनिक सुनुवाई