'बाढीपिडितको उद्धार र राहतमा सहयोग गर्न नेकपा कैलालीको अनुरोध '

भदौ ६, २०८१

भाद्र ६/धनगढी

विज्ञापन
No data was found

लगातारको वर्षाबाट कैलालीमा आएको बाढीले गरेको धनजनको क्षति प्रति नेपाल कम्युनिष्ट पार्टी कैलालीले दुःख व्यक्त गरेको छ। कैयौ बस्तिका घरहरूमा बाढी पसेर खाद्यान्न,लत्ताकपडा र पशुपन्छी लगायत घरहरूमा क्षति भएको प्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै शिघ्र राहत र उद्धारका काम गर्न स्थानीय ,प्रदेश र संघीय सरकारका साथै सरोकारवाला निकायलाई अनुरोध गरेको छ।

विज्ञापन
No data was found

विज्ञापन
No data was found

कैलाली जिल्ला इन्चार्ज प्रकाश सी र सेक्रेटरी सिताराम सीद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनताको सुख-दुःखमा जनताको सेवामा तल्लीन रहेको बताउँदै सम्पूर्ण पार्टीपंक्तिलाई राहत र उद्धारका कार्यमा सहभागी हुन समेत निर्देशन दिएको छ। प्राकृतिक विपदको घडीमा पिडितलाई सहयोग गर्न समेत पार्टीले अनुरोध गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर
1

काठमाडौँमा युवा भेटघाट युवाहरू युनाइट हुनुपर्छ भन्ने निष्कर्ष

2

दैलेखको ठाँटीकाँध गाउँपालिका–६ अंगलडाँडामा चक्कु प्रहार गरी फरार आरोपी पक्राउ

3

सुन तोलामा ४ हजार ३ सय रुपैयाँ घट्यो

4

नेकपा (एमाले) दैलेखद्वारा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न

5

कालिकोटमा भीरबाट लडेर २६ वर्षीय युवाको मृत्यु

6

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

7

व्यवस्था धरापमा, विद्यार्थी संगठनमाथि हस्तक्षेप नगर्न चेतावनी : समिर रोकाया”

No data was found
यो पनि पढ्नुहोस

दुल्लूमा जेष्ठ नागरिक संघको सार्वजनिक सुनुवाई