'नेकपा कञ्चनपुरको आठौ पूर्ण बैठक सम्पन्न : भ्रष्टाचार विरुद्ध संघर्ष गर्ने निर्णय '

भदौ ६, २०८१

भाद्र ६/कञ्चनपुर

विज्ञापन
No data was found

नेपाल कम्युनिष्ट पार्टी कञ्चनपुर जिल्ला समितिको आठौ पूर्ण बैठक सम्पन्न भएको छ। जिल्ला सेक्रेटरी दिवार सीको अध्यक्षतामा सम्पन्न बैठकमा प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज भरत सी रहेका थिए भने अन्य अतिथिहरूमा पार्टी केन्द्रीय सदस्य तथा प्रदेश कार्यालय सचीव समर सी, कञ्चनपुर जिल्ला इन्चार्ज विराट सीलगायत रहेका थिए।

विज्ञापन
No data was found

विज्ञापन
No data was found

बैठकलाई सम्बोधन गर्दै प्रमुख प्रमुख अतिथि भरत सीले देशमा साम्राज्यवादी हस्तक्षेप बढ्दै गएको बताउँदै आफ्नो पार्टीले साम्राज्यवादी हस्तक्षेपको डटेर प्रतिरोध गर्ने बताए। अमेरिकी सैन्य विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुँदा समेत सरकारले मौनता प्रदर्शन गरेको उल्लेख गर्दै सरकारको धारणा सार्वजनिक गर्न अनुरोध गरे। नेपाली विशेषताको समाजवाद आजको आवश्यकता भएको बताउँदै यसको प्राप्तिका निम्ति देशभक्त, कम्युनिष्ट र समाजवादी शक्ति एक हुनुपर्ने उनको भनाई थियो।

बैठकले जिल्लामा जिल्लामा व्याप्त भ्रष्टाचार, अनियमितता नियन्त्रण गर्न संघर्ष गर्ने,नेपाली विशेषताको समाजवाद विषयक अन्तरक्रिया कार्यक्रम गर्ने ,पार्टीका सदस्यहरूलाई आय आर्जनसँग जोड्ने लगायतका निर्णय गरेको छ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर
1

दैलेखको ठाँटीकाँध गाउँपालिका–६ अंगलडाँडामा चक्कु प्रहार गरी फरार आरोपी पक्राउ

2

सुन तोलामा ४ हजार ३ सय रुपैयाँ घट्यो

3

नेकपा (एमाले) दैलेखद्वारा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न

4

कालिकोटमा भीरबाट लडेर २६ वर्षीय युवाको मृत्यु

5

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

6

व्यवस्था धरापमा, विद्यार्थी संगठनमाथि हस्तक्षेप नगर्न चेतावनी : समिर रोकाया”

7

दुल्लूमा जेष्ठ नागरिक संघको सार्वजनिक सुनुवाई

No data was found
यो पनि पढ्नुहोस

दैलेखको ठाँटीकाँध गाउँपालिका–६ अंगलडाँडामा चक्कु प्रहार गरी फरार आरोपी पक्राउ

सुन तोलामा ४ हजार ३ सय रुपैयाँ घट्यो

नेकपा (एमाले) दैलेखद्वारा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न

कालिकोटमा भीरबाट लडेर २६ वर्षीय युवाको मृत्यु

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

व्यवस्था धरापमा, विद्यार्थी संगठनमाथि हस्तक्षेप नगर्न चेतावनी : समिर रोकाया”

दुल्लूमा जेष्ठ नागरिक संघको सार्वजनिक सुनुवाई

तोलामा ६ हजार ५ सयले घट्यो सुनको मूल्य