'कटारी नगरपालिकामा नसर्ने रोग पहिचान गर्न स्क्रिनिङ अभियान सुरू'

चैत्र ६, २०८१

कटारी नगरपालिकामा नसर्ने रोगहरूको पहिचान गर्न बुधबारदेखि स्क्रिनिङ अभियान सुरू गरिएको छ। कटारी नगरपालिका वडा नं. ७, रिस्कुमा एक कार्यक्रमका बीच नगर प्रमुख राजेशचन्द्र श्रेष्ठले उक्त कार्यक्रमको शुभारम्भ गर्नु भएको छ। नगर प्रमुख राजेश श्रेष्ठ, उप-प्रमुख गीता खड्का , वडा अध्यक्ष सुबिन ढुंगाना, व्यवस्थापन समितिका पदाधिकारीहरू, स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा स्थानीय सेवाग्राहीहरूको उपस्थिति सेवा सुरु गरिएको हो।

विज्ञापन
No data was found

विज्ञापन
No data was found

नगरपालिकाका १४ वटै वडाका स्वास्थ्य संस्थाबाट नसर्ने रोगहरूको स्क्रिनिङ सेवा प्रदान गरिने स्वास्थ शाखाले जनाएको छ। ३० वर्षभन्दा माथिका व्यक्तिहरूले आफ्नो पायक पर्ने स्वास्थ्य संस्थामा गई स्वास्थ्य परीक्षण गराउन नगर प्रमुख श्रेष्ठले अनुरोध गरेका छन् ।

विज्ञापन
No data was found

उक्त अभियान अन्तर्गत रक्तचाप, मधुमेह, मृगौला रोग, मुटुरोग जस्ता प्रमुख नसर्ने रोगहरूको पहिचान, रोकथाम तथा उपचारका लागि जनचेतना फैलाइने छ । स्वास्थ्य शाखाको समन्वयमा यो अभियानले नगरवासीलाई समयमै स्वास्थ्य अवस्था पत्ता लगाउन र आवश्यक उपचार लिन सहयोग पुग्ने  विश्वास लिईएको नगर प्रमुख श्रेष्ठले बताए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर
1

काठमाडौँमा युवा भेटघाट युवाहरू युनाइट हुनुपर्छ भन्ने निष्कर्ष

2

दैलेखको ठाँटीकाँध गाउँपालिका–६ अंगलडाँडामा चक्कु प्रहार गरी फरार आरोपी पक्राउ

3

सुन तोलामा ४ हजार ३ सय रुपैयाँ घट्यो

4

नेकपा (एमाले) दैलेखद्वारा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न

5

कालिकोटमा भीरबाट लडेर २६ वर्षीय युवाको मृत्यु

6

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

7

व्यवस्था धरापमा, विद्यार्थी संगठनमाथि हस्तक्षेप नगर्न चेतावनी : समिर रोकाया”

No data was found
यो पनि पढ्नुहोस

दुल्लूमा जेष्ठ नागरिक संघको सार्वजनिक सुनुवाई