'कस्तो रहला आजको मौसम'

जेष्ठ १६, २०८२

अहिले लुम्बिनी, गण्डकी, कोशी र कर्णाली प्रदेशका केही ठाउँमा हल्का पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

विज्ञापन
No data was found

महाशाखाका अनुसार आज कोशी प्रदेशको पूर्वी भू–भागको पहाडी क्षेत्रका एक–दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

विज्ञापन
No data was found

यस्तै गण्डकी, लुम्बिनी, बागमतीलगायत सबै प्रदेशका केही ठाउँमा हावाहुरी र चट्याङसहित हल्कादेखि मध्यम पानी पर्ने अनुमान रहेको मौसमविद् हरि प्रसाद दाहालले बताउनुभयो ।

यस्तै आज उच्च पहाडी तथा हिमाली भागका एक–दुई ठाउँमा हल्का  वर्षा र हिमपातको सम्भावना छ ।

बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा थप सक्रिय हुने भएकाले हाज र भोलि देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा र केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर
1

दैलेखको ठाँटीकाँध गाउँपालिका–६ अंगलडाँडामा चक्कु प्रहार गरी फरार आरोपी पक्राउ

2

सुन तोलामा ४ हजार ३ सय रुपैयाँ घट्यो

3

नेकपा (एमाले) दैलेखद्वारा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न

4

कालिकोटमा भीरबाट लडेर २६ वर्षीय युवाको मृत्यु

5

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

6

व्यवस्था धरापमा, विद्यार्थी संगठनमाथि हस्तक्षेप नगर्न चेतावनी : समिर रोकाया”

7

दुल्लूमा जेष्ठ नागरिक संघको सार्वजनिक सुनुवाई

No data was found
यो पनि पढ्नुहोस

तोलामा ६ हजार ५ सयले घट्यो सुनको मूल्य