'सिँचाइ समस्यामा सहयोग: वडाध्यक्षद्वारा पेट्रोल पम्प हस्तान्तरण'

जेष्ठ २३, २०८२

पञ्चकोशी संवाददाता। चामुण्डा बिन्द्रासैनि नगरपालिका–६ का वडा अध्यक्ष बलिराम खड्काले स्थानीय कृषक नरेन्द्र शाहीलाई सिँचाइका लागि एक सेट पेट्रोल पम्प प्रदान गर्नुभएको छ।

विज्ञापन
No data was found

शाहीले सञ्चालन गर्दै आउनु भएको “दिनेश कृषि तथा पशुपंक्षी फर्म” मा सिँचाइको अभावका कारण उत्पादनमा कठिनाइ भइरहेको देखेर वडाध्यक्ष खड्काले उक्त सहयोग गर्नुभएको हो। फर्मका लागि प्रदान गरिएको पेट्रोल पम्पले अब सिँचाइको समस्या समाधान हुने विश्वास कृषक शाहीले व्यक्त गरेका छन्।

विज्ञापन
No data was found

कृषि फार्ममा सिँचाइ गर्न समस्या भएको देखेर वडा अध्यक्ष ज्यूले जुन सहयोग गर्नुभयो उहाँप्रति हार्दिक धन्यवाद समेत व्यक्त गरेेका छन ।

विज्ञापन
No data was found

कृषिमा आधारित जीविकोपार्जन गरिरहेका किसानहरूका लागि यस्ता सहयोगले उत्पादन वृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरेको शाहीले बताएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर
1

काठमाडौँमा युवा भेटघाट युवाहरू युनाइट हुनुपर्छ भन्ने निष्कर्ष

2

दैलेखको ठाँटीकाँध गाउँपालिका–६ अंगलडाँडामा चक्कु प्रहार गरी फरार आरोपी पक्राउ

3

सुन तोलामा ४ हजार ३ सय रुपैयाँ घट्यो

4

नेकपा (एमाले) दैलेखद्वारा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न

5

कालिकोटमा भीरबाट लडेर २६ वर्षीय युवाको मृत्यु

6

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

7

व्यवस्था धरापमा, विद्यार्थी संगठनमाथि हस्तक्षेप नगर्न चेतावनी : समिर रोकाया”

No data was found
यो पनि पढ्नुहोस

दुल्लूमा जेष्ठ नागरिक संघको सार्वजनिक सुनुवाई