आजदेखि बिशेषगरी माइती, मावली, ससुराली लगायतमा टीका थाप्न जाने चलन छ । कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट दुर्गाको प्रसादस्वरुप टीका, जमरा र आशीर्वाद थाप्न हिंड्ने मानिसको बाटोमा भीड लाग्छ । असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाइने वडादशैं आफन्तसँगको भेटघाटका दृष्टिमा पनि उत्तिकै महत्वपूर्ण रहेको छ ।

विज्ञापन
No data was found