'आइसीसी विश्वकप लिग टु अन्तर्गत नेपालले आज अमेरिकासँग खेल्दै'

कार्तिक ९, २०८२

काठमाडौं । आईसीसी विश्वकप लिग टु अन्तर्गत नेपाल, युएई र अमेरिका सम्मेलित सिरिज आजबाट सुरु हुँदैछ। नेपालले पहिलो खेल आज अमेरिकासँग बिहान ११: १५ बजेदेखि दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा सुरु हुनेछ।

विज्ञापन
No data was found

विज्ञापन
No data was found

नेपाल र अमेरिकाले हालसम्म ९ पटक एकअर्काको सामना गरेका छन्। जसमा दुबै टोलीले समान ४/४ पटक नतिजा आफ्नो पक्षमा पारेका छन्। एक खेल भने टाइ भएको छ।

विज्ञापन
No data was found

हाल नेपाली टोलीको प्रशिक्षकको रूपमा स्टुअर्ट ल रहेका छन्। केही समयअघि स्टुअर्ट ल अमेरिकाको प्रशिक्षकको रुपमा रहेका थिए। त्यस्तै नेपाली क्रिकेटलाई राम्रोसँग चिनेका पुबुदु दाशानायके अमेरिकी प्रशिक्षकको रूपमा रहेका छन्।

यसैबीच नेपालले गत महिना आइसिसी टी २० विश्वकपमा स्थान बनाइसकेको छ।  नेपालले एक वर्ष अघि स्कटल्यान्ड अमेरिका र नेपाल सम्मिलित लिग टुको सिरिज खेलेको थियो। उक्त सिरिजमा भने दुवै खेलमा नेपालले अमेरिकासँग हार बेहोरेको थियो।

टोली सम्मेलित टु को अङ्कतालिकामा नेपाल सातौं स्थानमा रहेको छ। अमेरिका भने दोस्रो स्थानमा रहेको छ। १६ खेलबाट नेपालले १२ अङ्क बटुलेको छ। २० खेल खेलेको अमेरिकाले २८ अङ्क जोड्दै दोस्रो स्थानमा रहेको छ।

आइसीसी लिग टु खेल्ने नेपाली टोली : 
कुशल भुर्तेल, आसिफ शेख, रोहितकुमार पौडेल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, अनिल शाह, सोमपाल कामी, करण केसी, नन्दन यादव, भीम सार्की, कुशल मल्ल, आरिफ शेख ललित राजवंशी, गुल्सन झा र शाहब आलम

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर
1

काठमाडौँमा युवा भेटघाट युवाहरू युनाइट हुनुपर्छ भन्ने निष्कर्ष

2

दैलेखको ठाँटीकाँध गाउँपालिका–६ अंगलडाँडामा चक्कु प्रहार गरी फरार आरोपी पक्राउ

3

सुन तोलामा ४ हजार ३ सय रुपैयाँ घट्यो

4

नेकपा (एमाले) दैलेखद्वारा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न

5

कालिकोटमा भीरबाट लडेर २६ वर्षीय युवाको मृत्यु

6

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

7

व्यवस्था धरापमा, विद्यार्थी संगठनमाथि हस्तक्षेप नगर्न चेतावनी : समिर रोकाया”

No data was found
यो पनि पढ्नुहोस

काठमाडौँमा युवा भेटघाट युवाहरू युनाइट हुनुपर्छ भन्ने निष्कर्ष

दैलेखको ठाँटीकाँध गाउँपालिका–६ अंगलडाँडामा चक्कु प्रहार गरी फरार आरोपी पक्राउ

सुन तोलामा ४ हजार ३ सय रुपैयाँ घट्यो

नेकपा (एमाले) दैलेखद्वारा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न

कालिकोटमा भीरबाट लडेर २६ वर्षीय युवाको मृत्यु

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

व्यवस्था धरापमा, विद्यार्थी संगठनमाथि हस्तक्षेप नगर्न चेतावनी : समिर रोकाया”

दुल्लूमा जेष्ठ नागरिक संघको सार्वजनिक सुनुवाई