'दोस्रो संस्करणको एनपीएलमा शतक प्रहार गर्ने पहिलो खेलाडी बने मार्क वाट'

मंसिर ६, २०८२

काठमाडौं । स्कटल्यान्डका मार्क वाट दोस्रो संस्करणको नेपाल प्रिमियर लिग-एनपीएलमा शतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन्।

विज्ञापन
No data was found

टियु क्रिकेट रंगशालामा लुम्बिनी लायन्सले दिएको एक सय ५७ रनको लक्ष्य पछ्याउने क्रममा उनले ४१ बलमा १ सय १ रन बनाउँदै शतक पुरा गरेका हुन्। यसक्रममा उनले ६ चौका र १० छक्का प्रहार गरेका छन्। यससँगै मार्क प्रतियोगिताकै सबैभन्दा आक्रामक र विस्फोटक खेलाडीका रूपमा देखा परेका छन्।

विज्ञापन
No data was found

जारी सिजनमा रबि बोपाराले एक सय १८ रन बनाएका छन् भने कुशल भुर्तेलले एक सय १२ रन बनाएका छन्। यी दुई खेलाडीले लगातार दुई खेलमा दुई अर्धशतक बनाएका थिए। लिगमा प्रियंक पञ्चालको पनि एक सय २ रन भएको छ।

विज्ञापन
No data was found

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर
1

काठमाडौँमा युवा भेटघाट युवाहरू युनाइट हुनुपर्छ भन्ने निष्कर्ष

2

दैलेखको ठाँटीकाँध गाउँपालिका–६ अंगलडाँडामा चक्कु प्रहार गरी फरार आरोपी पक्राउ

3

सुन तोलामा ४ हजार ३ सय रुपैयाँ घट्यो

4

नेकपा (एमाले) दैलेखद्वारा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न

5

कालिकोटमा भीरबाट लडेर २६ वर्षीय युवाको मृत्यु

6

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

7

व्यवस्था धरापमा, विद्यार्थी संगठनमाथि हस्तक्षेप नगर्न चेतावनी : समिर रोकाया”

No data was found
यो पनि पढ्नुहोस

दुल्लूमा जेष्ठ नागरिक संघको सार्वजनिक सुनुवाई