'दैलेख क्षेत्र नं–२ मा एमालेको उम्मेदवार छनौट निर्वाचन सम्पन्न, विष्णु रिजाल अग्रस्थानमा'

पुस १९, २०८२

दैलेख । निर्वाचन क्षेत्र नम्बर-२ मा उम्मेदवार छनौटका लागि नेकपा एमालले निर्वाचन गरेको छ। शनिबार भएको निर्वाचनबाट नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले सबै भन्दा बढी मत प्राप्त गरेका छन्।

विज्ञापन
No data was found

उम्मेदवारका लागि आकांक्षी नेताहरु धेरै भएपछि उम्मेदवार सिफारिसमा सकस भएको छ। एमालेका धेरै नेताहरू भएको उक्त क्षेत्रबाट कर्णालीका पूर्वसभामुख राजबहादुर शाही, पूर्वसांसद राजबहादुर बुढा, लक्ष्मी पोखरेल र विष्णु रिजाल उम्मेदवारका आकांक्षी थिए।

विज्ञापन
No data was found

उम्मेदवार छनौटका लागि भएको निर्वाचनमा सबै भन्दा बढी रिजालले ६७ मत र सबै भन्दा कम राजबहादुर बुढाले ५० मत प्राप्त गरेका छन्।

विज्ञापन
No data was found

यस्तै, उम्मेदवारका आकांक्षी लक्ष्मीप्रसाद पोखरेलले ६६ र राजबहादुर शाहीले ६१ मत पाप्त गरेका छन्।

एमाले क्षेत्र नम्बर २ का निर्वाचन क्षेत्र समन्वय कमिटीका संयोजक कुमारविक्रम शाहीले निर्वाचनबाट उम्मेदवार सिफारिस गरिएको जानकारी दिए।

उनकाअनुसार  लागि १२७ मत रहेकोमा १२३ मत खसेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर
1

काठमाडौँमा युवा भेटघाट युवाहरू युनाइट हुनुपर्छ भन्ने निष्कर्ष

2

दैलेखको ठाँटीकाँध गाउँपालिका–६ अंगलडाँडामा चक्कु प्रहार गरी फरार आरोपी पक्राउ

3

सुन तोलामा ४ हजार ३ सय रुपैयाँ घट्यो

4

नेकपा (एमाले) दैलेखद्वारा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न

5

कालिकोटमा भीरबाट लडेर २६ वर्षीय युवाको मृत्यु

6

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

7

व्यवस्था धरापमा, विद्यार्थी संगठनमाथि हस्तक्षेप नगर्न चेतावनी : समिर रोकाया”

No data was found
यो पनि पढ्नुहोस

दुल्लूमा जेष्ठ नागरिक संघको सार्वजनिक सुनुवाई