'दैलेखको जलजलेमा विशाल ग्यास भण्डार पुष्टि, ८० अर्ब ७० करोड घनमिटर मीथेन फेला'

माघ २७, २०८२

दैलेख।दैलेखमा ठूलो मात्रामा खनिज ग्यासको भण्डार रहेको प्रारम्भिक अन्वेषणबाट पुष्टि भएको छ। दैलेखको भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा मीथेन ग्यासको विशाल भण्डार रहेको जानकारी त्यहाँ अन्वेषण कार्य गरिरहेको चिनियाँ कम्पनीले दिएको अधिकारीहरूले बताएका छन्।

विज्ञापन
No data was found

यसअघि चीनको चाइना जिअलजिकल सर्भे (China Geological Survey) ले गरेको प्रारम्भिक अध्ययनमा उक्त क्षेत्रमा उल्लेख्य मात्रामा ग्यास रहेको देखिएको थियो। सोही अध्ययनको विस्तृत प्रतिवेदनका आधारमा चिनियाँ कम्पनीले जलजले क्षेत्रमा करिब ८० अर्ब ७० करोड घनमिटर मीथेन ग्यास रहेको विवरण नेपाल सरकारको खानी तथा भूगर्भ विभागलाई जानकारी गराएको हो।

विज्ञापन
No data was found

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर
1

काठमाडौँमा युवा भेटघाट युवाहरू युनाइट हुनुपर्छ भन्ने निष्कर्ष

2

दैलेखको ठाँटीकाँध गाउँपालिका–६ अंगलडाँडामा चक्कु प्रहार गरी फरार आरोपी पक्राउ

3

सुन तोलामा ४ हजार ३ सय रुपैयाँ घट्यो

4

नेकपा (एमाले) दैलेखद्वारा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न

5

कालिकोटमा भीरबाट लडेर २६ वर्षीय युवाको मृत्यु

6

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

7

व्यवस्था धरापमा, विद्यार्थी संगठनमाथि हस्तक्षेप नगर्न चेतावनी : समिर रोकाया”

No data was found
यो पनि पढ्नुहोस

दुल्लूमा जेष्ठ नागरिक संघको सार्वजनिक सुनुवाई