'देशभर अझै केही दिन मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना'

चैत्र २, २०८२

काठमाण्डाै। अझै केही दिन मेघगर्जन र चट्याङसहित वर्षा र बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

विज्ञापन
No data was found

आज बिहान गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न ठाउँमा पानी परेको छ । आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका केही ठाउँहरूमा तथा कोशी, बागमती र लुम्बिनी प्रदेशका हिमाली भू–भागको थोरै ठाउँहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

विज्ञापन
No data was found

कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै ठाउँहरूमा तथा बाँकी प्रदेशका पहाडी भू–भागका एक/दुई ठाउँहरूमा मेघगर्जन र चट्याङ, असिनासहित मध्यम वर्षाको सम्भावना रहेको छ । तराई भू–भागका एक/दुई ठाउँमा पनि मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

विज्ञापन
No data was found

महाशाखाका अनुसार काठमाण्डौ र आसपासमा अहिले घाम लागे पनि दिउँसोपख बदली भएर हल्का पानी पर्ने सम्भावना छ । हिजोको वर्षा र हावाहुरीले प्रदूषण केही घटाए पनि पूरै हट्न सकेको छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर
1

काठमाडौँमा युवा भेटघाट युवाहरू युनाइट हुनुपर्छ भन्ने निष्कर्ष

2

दैलेखको ठाँटीकाँध गाउँपालिका–६ अंगलडाँडामा चक्कु प्रहार गरी फरार आरोपी पक्राउ

3

सुन तोलामा ४ हजार ३ सय रुपैयाँ घट्यो

4

नेकपा (एमाले) दैलेखद्वारा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न

5

कालिकोटमा भीरबाट लडेर २६ वर्षीय युवाको मृत्यु

6

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

7

व्यवस्था धरापमा, विद्यार्थी संगठनमाथि हस्तक्षेप नगर्न चेतावनी : समिर रोकाया”

No data was found
यो पनि पढ्नुहोस

दुल्लूमा जेष्ठ नागरिक संघको सार्वजनिक सुनुवाई