'खोटाङमा शव बोकेको हेलिकोप्टर दुर्घटना'

चैत्र ४, २०८२

काठमाडौंबाट ६ जना यात्रु बोकेर गएको हेलिकोप्टर खोटाङमा दुर्घटनामा परेको हो । यसअघि प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले शव बोकेर हेलिकप्टर त्यहाँ गएको भनेपनि हेलिकप्टरमा शव भने नरहेको वडाध्यक्ष मिलन कुमार राईले जानकारी दिएका छन।

विज्ञापन
No data was found

दुर्घटनामा मानवीय क्षती नभएको जानकारी आफूले पाएको कँडेलले बताएका छन् ।

विज्ञापन
No data was found

केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राईका अनुसार बारीको डिलमा ल्यान्ड गर्नेक्रममा दुर्घटना भएको हो । सुरुमा डिलमा ल्यान्ड हुन लागेको हेलिकोप्टरलाई उठाएर बारीको बीचमा लैजान खोज्दा दुर्घटना भएको अध्यक्ष राईले बताएका छन  ।

विज्ञापन
No data was found

घटनाको विस्तृत विवरण आउन भने बाँकी छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर
1

दैलेखको ठाँटीकाँध गाउँपालिका–६ अंगलडाँडामा चक्कु प्रहार गरी फरार आरोपी पक्राउ

2

सुन तोलामा ४ हजार ३ सय रुपैयाँ घट्यो

3

नेकपा (एमाले) दैलेखद्वारा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न

4

कालिकोटमा भीरबाट लडेर २६ वर्षीय युवाको मृत्यु

5

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

6

व्यवस्था धरापमा, विद्यार्थी संगठनमाथि हस्तक्षेप नगर्न चेतावनी : समिर रोकाया”

7

दुल्लूमा जेष्ठ नागरिक संघको सार्वजनिक सुनुवाई

No data was found
यो पनि पढ्नुहोस

तोलामा ६ हजार ५ सयले घट्यो सुनको मूल्य